• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प


  • धनकुटा खबर
  • .

अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ बजेर ३३ मिनेट जाँदा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖