काठमाडौ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सेतोपाटी अनलाइनलाई आफुले नबोलेको कुरा पटक पटक छापेको भन्दै प्रतिक्रिया ब्यक्त गरेका छन् ।
शाहीले लेखेका छन् –
सेतोपाटी भन्ने पत्रिकाले मैले भन्दै नभनेको कुरा कति पटक एउटै न्युज चलाएको चलाही गरेको? सत्य के बोलेको भनेर मलाई सोधे भैगो त ।
