• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ पुगेको छ ।

मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो ।

जुन मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖