म्यानचेस्टरकी एक २२ वर्षीया छात्राले आफ्नो कुमारीत्व अनलाइन लिलामी मार्फत २८ करोड रुपैयाँमा बेचेकी छिन्।
राजनीतिज्ञ र व्यापारिक घरानाका मानिसहरू कयौँ चर्चित व्यक्तिहरू सामेल भएको सो लिलामीमा हलिउडका चर्चित स्टारले सबैभन्दा धेरै २८ करोडको बोली लगाएको बताइएको छ ।
२८ करोड आफ्नो कुमारीत्व बेचेपछि उनी भन्छिन् , “मलाई पछुतो छैन ।
धेरै केटीहरूले बदलामा केही नपाएर आफ्नो कुमारीत्व गुमाउँछन्। कम्तिमा यो पैसाले मैले मेरो भविष्य सुरक्षित गरें।”
