विदेशमा बसेर नेपालमा रहेका विभिन्न सामाजिक, राजनीतिक व्यक्ति एवम् कर्मचारीहरुलाई छुद्र गाली गर्ने, प्रहरीमाथि दुर्व्यवहार गर्ने, विभिन्न मिथ्या अरोप लगाउने झापा हल्दिबारीका नितेश ओलीलाई पक्राउ गरी झापा ल्याइएको छ ।
अहिले झापा प्रहरीको हिरासतमा राखिएको छ ।
