• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको घट्ना सार्वजनिक


  • धनकुटा खबर
  • .

इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको घट्ना सार्वजनिक भएको छ ।

उक्त जिउँदो गोरुको ४ किलो जति फिलाबाट हड्डीसम्म खुर्किएर मासु निकालिएको छ ।

मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् ? कुन हदसम्म अपराध गर्न तयार हुन्छन् ? कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाएको छ ।

यस्तो अपराध केवल कानुनी रूपमा दण्डनीय मात्र होइन, समाजका लागि नै कलंक पनि हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖