सरकारले विवाहको उमेर घटाउने बारेमा छलफल थालेको छ । उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले भने “मलाई चाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ । कि उमेर घटाएर जाऔँ, कि रोमियो जुलियट मोडलमा जाऔँ ।