काठमाडौ । कुलमानलाई सरकारले पदबाट हटाएपछि रास्वपा सांसद सुमना भन्छिन् – विनाशकाले विपरित बुद्धि सरकारको प्राथमिकता के – तीन महिना कार्यकाल बाँकी रहेको लोकप्रिय प्रशासकलाई यस्तो संवेदनशील समयमा हटाउने? जनताको आक्रोश बुझ्न नसक्ने दुई तिहाइको सरकार ।