• Friday 30th of October 2026

कुलमान घिसिङलाई सरकारले हटाउने निर्णय गर्दै गर्दा चेपाङ बस्तिमा ७० वर्षिया तुलकुमारी चेपाङको घरको विद्युत् मिटर ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गर्दै


  • धनकुटा खबर
  • .

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गर्दै गर्दा कुलमान घिसिङ भने मकवानपुरको राक्सिराँग गाउँपालिका ९ स्थित चेपाङ बस्तिमा खैराङकी ७० वर्षिया तुलकुमारी चेपाङको घरको विद्युत् मिटर ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गर्दै थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖