काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले प्रदर्शन गरेको छ । उनीहरुले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन सहित विरोध प्रदर्शनी गरेका हुन् ।