काठमाडौ । नेपाल विद्युत प्राधिकरण (एनईए) का प्रमुख कुलमान घिसिङले सरकारले उनलाई पदबाट हटाएको निर्णयप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
उनले भने –
“मैले देश र जनताको लागि लामो समयदेखि गरेको सेवालाई एउटा graceful exit वा पुरस्कृत गरी बिदाइ दिनुपर्नेमा जसरी बर्खास्त गर्नुभयो, त्यसको लागि उनीहरुलाई धेरै धन्यवाद।”
