• Friday 30th of October 2026

विपक्षीको विरोधपछि बैठक आधा घण्टाका लागि स्थगित


  • धनकुटा खबर
  • .

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रतिपक्षी दलका संसादहरुले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग जबाफ माग गर्दै संसदअवरोध गरेका छन् ।

विपक्षीको विरोधपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖