पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ। भट्टराई बसेको होटल नजिक पुगेर युवाहरूले उनलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन्।