• Friday 30th of October 2026

एसईईलाई ध्यान दिँदै समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर


  • धनकुटा खबर
  • .

काठमाडौं । समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै समय हेरफेर गरिएको छ ।

कार्यक्रम व्यवस्थापन सचिवालय सूचना जारी गर्दै यस्तो जनाएको हो ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको नेकपा एसका पोलिटब्युरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

मोर्चाले गणतन्त्रको रक्षाको प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖