• Friday 30th of October 2026

आज यदि परिस्थिति नियन्त्रणबाहिर गयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ :मनिषा कोइराला


  • धनकुटा खबर
  • .

प्रजातान्त्रिक व्यवस्थामा कुनै पनि प्रकारको निषेध अस्वीकार्य रहेको भन्दै, मनिषा कोइरालाले सरकारलाई राजावादीको आवाज दबाउन नहुने अपिल गरेकी छन्।

साथै, विभिन्न संस्था र क्षेत्रका व्यक्तिहरूले पनि चेतावनी दिँदै भनेका छन्,।

“यदि परिस्थिति नियन्त्रणबाहिर गयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖