• Friday 30th of October 2026

उपमेयर सुनिता डंगोलले गरे यस्तो अपिल…


  • धनकुटा खबर
  • .

आदरणीय अभिभावकज्यूहरु

सवारी साधन नपाएर तपाईँका नानीबाबुहरुलाई एसइइ परीक्षा केन्द्रबाट घर फर्किन समस्या परेको खण्डमा निम्न फोन नम्बरमा सम्पर्क गरेर सहयोग लिन सक्नुहुनेछ ।

परीक्षामा खटिने केन्द्राध्यक्ष र शिक्षकहरुलाई विद्यार्थीहरुलाई घर पठाउन सहजीकरण गरिदिनुहुन र आवश्यक परे आफैँ पनि सुविधा लिन अनुरोध गर्दछौँ ।

बानेश्वरतर्फका लागि नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल, फोन नं. ९८५१०६८०९६
रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, ९८५१०९३१७६
नयाँ बसपार्कतर्फका लागि, नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, ९८५१२३३६३३
टेकुतर्फका लागि, नगर प्रहरी निरीक्षक, प्रकाश पण्डित, ९८५१०५६३४६

महानगर प्रहरी बलको हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖