• Friday 30th of October 2026

मुख्य सडकमै मञ्च निर्माण भएपछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ ।

त्यसका लागि अहिले धमाधम मञ्च निर्माणको काम भइरहेको छ ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको हो ।

मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖