• Friday 30th of October 2026

समाजवादी मोर्चाको प्रदर्शनःकेपी तेरो पाराले, दुःख पायो साह्राले


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ चैत । प्रमुख प्रतिपक्षी दल (नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनप्रदर्शनमा सहभागी हुन विभिन्न ठाउँबाट र्‍यालीहरु अगाडि बढिरहेको छ ।

समाजवादी मोर्चाको लागि काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनस्थल तोकिएको छ ।

उनीहरुले ‘गणतन्त्रविरोधी होसियार, शिक्षकहरुको माग पूरा गर, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचारीको संरक्षक सरकार मुर्दावाद, केपी तेरो पाराले, दुःख पायो साह्राले, कुलमान घिसिङको बर्खास्ती निर्णय फिर्ता गर’ लगायतका नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖