• Friday 30th of October 2026

तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र हो : रबिन्द्र मिश्र


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, “व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र?

अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?” उनले अघि भने, “त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौँ।

अहिले जे भयो, त्यसले सत्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖