• Friday 30th of October 2026

राजावादी समूहद्वारा रास्वपा प्रमुख सचेतक परियारको गाडीमा आगजानी


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ चैत । राजावादी समूहद्वारा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडीमा आगजनी गरेका छन् ।

भक्तपुरतर्फ गइरहेका परियारलाई राजावादी समर्थकहरुले सीसीआरसी कलेज अगाडि रोकेर आगजनी गरेका हुन् ।

उनीहरुले परियारलाई बाहिर निकालेर गाडीमा आगो लगाएका थिए । रास्वपा सचेतक परियार भने सुरक्षित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖