• Wednesday 28th of October 2026

प्रदेश तथा स्थानीय तहमा जाने विवरण : कुन पालिकालाई कति बजेट ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ ।

सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।

यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖