काठमाडौ । नेमकिपाका सांसद प्रेम सुवाल भन्छन् – “सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर, भोज खुवाएर चुनाव जित्ने, फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने। सबैलाई अब टुँडिखेलमा उभ्याउनै पर्छ।
गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भूटानी शरणार्थी, जहाँ-जहाँ जसले पैसा खाएको छ, नेपाली जनताले अब यसरी नै नाङ्गेझार बनाउनुपर्छ।”
