• Wednesday 28th of October 2026

रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार सरुवा गर्ने प्रक्रिया गृहमन्त्री लेखकको निर्देशनमा रोकिएको रास्वपाका नेताको दावी


  • धनकुटा खबर
  • .

रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार सरुवा गर्ने प्रक्रिया गृहमन्त्री रमेश लेखकको निर्देशनमा रोकिएको रास्वपाका नेताको दावी छ।

अदालत र प्रशासनको अनुमति भइसके पनि कारागार विभागले निर्णय नगरेको भन्दै रास्वपाले असन्तुष्टि जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको रास्वपाले आफ्नै सभापतिको सरुवा रोकिनुलाई गृहमन्त्रीको पूर्वाग्रहपूर्ण निर्णय भएको दाबी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖