• Wednesday 28th of October 2026

मन्त्रिपरिषद् बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

बैठकले सरकारका कामकारबाहीबारे छटलफल तथा निर्णय गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖