• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बाढीले बगाएको बसका यात्रुको यसरी गरियो उद्धार


  • धनकुटा खबर
  • .

पूर्वपश्चिम राजमार्गअन्गर्तत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएपछि एक्साभेटरबाट यात्रुको उद्धार गरिँदै ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ .ख ४०८५ नम्बरको यात्रुवाहक बसलाई मध्यराति करिब १२ः१० बजेको समयमा विनयी खोलामा आएको बाढीले बगाउँदा यात्रुहरूलाई एक्साभेटरको सहयोगमा उद्धार गरिएको हो ।

तस्बिर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖