• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पोखराबाट खैरेनीटार तर्फ आउदै गरेको यात्रुबाहक बसको ढोकाबाट एक यात्रु खसेपछि…


  • धनकुटा खबर
  • .

पृथ्वीराजमार्ग अन्तर्गत बेलचौतारामा पोखराबाट खैरेनीटार तर्फ आउदै गरेको यात्रुबहाक बसको ढोकाबाट खसेर एक यात्रु घाइते भएका छन ।

बस घटनास्थलबाट भागेको छ भने घाइतेको स्थानीयले उद्दार गरेर उपचारको लागी जिपि अस्पताल लगिएको छ ।

बिस्तृत बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖