• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फर्सीको मुन्टा टिप्न जाँदा सर्पले डस्दा मुनाको मृत्यु


  • धनकुटा खबर
  • .

सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा सर्पले ड’सेर एक महिलाको मृ’त्यु भएको छ ।

आइतबार बिहान करेसाबारीमा फर्सीको मुन्टा टिप्न जाँदा गोमन सर्पले ड’सेर ३६ वर्षीया मुना राईको मृ’त्यु भएको हो ।

राईलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा १० भाइल एन्टीस्नेक भेनम चलाएर थप उपचारका लागि जनकपुर लगिए पनि चिकित्सकले मृ’त घोषणा गरेका परिवारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖