• Monday 26th of October 2026

नारायणकाजी श्रेष्ठविरुद्ध अदालतमा अवहेलना मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ ।

आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दिएका हुन् ।

पूर्वगृहमन्त्री श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖