• Sunday 25th of October 2026

एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले फेसबुकले नेपाललाई मनिटाइजेसनको सूचीमा राखेकोमा सरकार र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दिए धन्यवाद


  • धनकुटा खबर
  • .

एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले फेसबुकले नेपाललाई मनिटाइजेसनको सूचीमा राखेकोमा सरकार र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई धन्यवाद दिएका छन्।

उनले अब नेपाली कन्टेन्ट क्रिएटरहरूले नेपालमै बसेर कानुनी रूपमा आम्दानी गर्न, नेपालकै बैंक खाता जोड्न र VPN प्रयोग नगरी प्रत्यक्ष कमाई सम्भव भएको बताएका छन् ।

बस्नेतका अनुसार यो केवल मनिटाइजेसन नभई युवालाई सिर्जनशीलता र मेहनतमार्फत रोजगारी, उद्यमशीलता र आत्मनिर्भर भविष्यतर्फ डोऱ्याउने “गेम चेन्जर” क्षण भएको बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖