एमाले नेता गोकुल बास्कोटा भन्छन् –
जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।
हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ,राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो?
हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।