व्यवसायी दुर्गा प्रसाईंले ‘जेन जी’ नाममा भोली काठमाडांैमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।