• Sunday 25th of October 2026

बढाइयो सञ्चारमन्त्री गुरुङको सुरक्षा तैनाथी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाइएको छ ।

सरकारले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनको सुरक्षा तैनाथी बढाइएको हो ।

सम्भावित घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको बुझिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖