• Sunday 25th of October 2026

संसद् भवन सुरक्षा पोष्टबाट प्रदर्शनकारीले फहराए नेपालको झण्डा


  • धनकुटा खबर
  • .

काठमाडौं । संसद् भवनको सुरक्षा पोष्टसम्मै जेनजी प्रदर्शनकारी पुगेका छन् ।

सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका छन् ।

संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖