• Friday 23rd of October 2026

जेनजी प्रदर्शनको रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय मिडिया नेपालमा


  • धनकुटा खबर
  • .

काठमाडाैँ । जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।

काठमाडौँ । हिजो भएको जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।

दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖