• Friday 23rd of October 2026

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् ।

कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖