प्रधानमन्त्री केपी शर्मा ओली हवाई जहाजमार्फत चीनतर्फ भाग्न सक्ने भन्दै जेन जी समूहमा विमानस्थल बन्द हुनुपर्ने माग उठिरहेको छ ।
जसमा प्रायः उनले विदेश भ्रमणमा प्रयोग गर्ने हिमालय एयरलाइन्स त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेको जस्तो देखिने फ्लाइट राडारको स्क्रिनशट समेत रहेको छ । -टेकपामा