अर्थमन्त्री विष्णु पौडेलमाथि आ’क्रमण भएको भन्दै फैलिएको भिडिओ भ्रामक भएको उनको सचिवालयले स्पष्ट पारेको छ। सचिवालयले पौडेलमाथि कुनै आ’क्रमण नभएको जनाएको छ।