प्रधानमन्त्री लक्षित सूर्य थापाको कटाक्ष : आ–आफ्नो बङ्गारा जोगाउन तयार हुनुहोस्, सेना–प्रहरी !
उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आ-आफ्नो बङ्गारा सुरक्षित गर्न लाग है सेना, प्रहरी र सुरक्षाकर्मीहरू ?
प्रधानमन्त्रीको निर्देशन अस्पत्तालको बेडमा घाइते भेट्ने क्रममा आइसक्यो !!!’ शनिबार घाइते जेनजीलाई भेट्न सिभिल अस्पताल पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले ‘बंगारा झार्नुपर्थ्यो नि’ भन्दै टिप्पणी गरेकी थिइन् ।
