• Friday 23rd of October 2026

वरिष्ठ पाइलट क्याप्टेन विजय लामालाई पर्यटन मन्त्री बनाउनेबारे चर्चा तीव्र


  • धनकुटा खबर
  • .

वर्तमान सरकारमा वरिष्ठ पाइलट क्याप्टेन विजय लामालाई पर्यटन मन्त्री बनाउनेबारे चर्चा तीव्र बनेको छ।

उनी विमान क्षेत्रमा लामो अनुभव र नेतृत्व क्षमताका कारण चर्चामा आएका हुन्।

तर, औपचारिक निर्णय भने भइसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖