• Friday 23rd of October 2026

बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा


  • धनकुटा खबर
  • .

काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ ।

६ गते घटस्थापना हो ।

बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖