एमाले नेता महेश बस्नेत भन्छन्- Genz आन्दोलनमा सम्पूर्ण बालक बालिका उचालेर अपराधिक कामगर्न लगाउने र कमाऊ धन्दा चलाउने Genz का uncle unti ज्युका लागि महेश बस्नेत एक्लो काफी छ। अब मेरो विरोध गरेर भाइरल भइन्छ अनि कमाउन पाइन्छ भन्ने हिसाब राम्रै बुझेछौ।