• Thursday 22nd of October 2026

देउवाको सचिवालयले भन्यो– निवासमा पैसाको सुरूङ्ग छैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा पैसाको सुरूङ्ग जस्ता कपोकल्पित समाचारप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार देउवाका स्वकीय सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

देउवा निवास बुढानीलकण्ठमा पैसाको सुरूङ्ग नभएको समेत स्पष्ट पारिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖