• Thursday 22nd of October 2026

प्रचण्डको दावी- मध्यरातमा राष्ट्रपति हटाएर संविधान खारेज गरिँदैथियो


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असोज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको खुलासा गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् ।

`संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,´ प्रचण्डले भने ।

उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संबाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖