काठमाडौंका होटलहरूमा ग्राहकको मागअनुसार यु वती स प्लाई गर्ने समूहका एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गो प्य रूपमा अ नुसन्धान गरिरहेको छ । आफ्नै कारमा राखेर युव तीहरू विभिन्न होटलहरूमा पुर्याउने र मो टो रकम असु ल्ने स मूह सक्रिय रहेको भेटिएपछि प्रहरीले अ नुसन्धान गरिरहेको हो ।
आफ्नै कारमार्फत हो टल-होटलमा युव ती स प्लाई गर्ने दोलखाको मेलुङ गाउँपालिका-१ पवटी घर भई बुढानलीकण्ठ नगरपालिका-६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्की नाम गरेका व्यक्तिलाई प क्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी (प्रहरी उपरीक्षक) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनलाई २० मंसिरमा वृत्त गौशालाले सरस्वतीनगरबाट पक्राउ गरेको हो ।
करिब ५० जना यु वतीका त स्वीरहरू कार्कीले ट्याक्सी चालक, होटलका लागि ग्राहक खोज्ने व्यक्ति र होटलका स्टाफहरूलाई समेत उपलब्ध गराएको पाइएको एक अ नुसन्धान अधिकृत बताउँछन् ।कार्कीलाई प क्राउ गर्दा उनको आइफोनमा ५० युव तीहरूको तस्वीरसमेत भेटिएको थियो ।
प्रहरीका अनुसार त स्वीर हेरेर होटलका ग्राहकले युव ती ‘कन्फर्म’ गरेपछि होटलका स्टाफ तथा होटलमा ग्राहक खोज्ने व्यक्तिले कार्कीलाई सम्पर्क गर्थे । त्यसपछि कार्की आफैं कारमार्फत होटल-होटलमा यु वती सप्ला ईमा खटि ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
करिब ५० बढी युव तीसँग सम्पर्क गरेर होटलमा यु वती स प्लाई गर्ने कार्कीविरुद्ध अहिलेसम्म दुई जना यु तीले उजुरी दिएका छन् । ती युव तीले भने आफूहरूलाई प्र लोभनमा पारेर ट्र्या पमा पारी यौ- नध न्दामा लगाएको भन्दै उ जुरी दिएको प्रहरीले बताएको छ ।
