• Thursday 8th of October 2026

जेनजी आन्दोलनपछि फरार राजकुमार तिमल्सिना न्यायाधीश धम्क्याएको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट भागेका राजकुमार तिमल्सिनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

उनका अनुसार जेलबाट भागेपछि डार्क फाइल नेपाल अभियानका नाममा विभिन्न सामाजिक सन्जालबाट न्यायाधीशहरुलाई धम्क्याउने कार्य गर्दै आएका थिए ।

सीधा कुरा डटकमलाई झुठो तथा वनावटी समाचार सामग्री दिएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।-नेपाल प्रेस

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖