• Thursday 8th of October 2026

कुवेतमा साहुनी र छोरीसँग झगडा भएको अर्कोदिन कोठामै मृत भेटिइन् बालकुमारी


  • धनकुटा खबर
  • .

८ महिनाअघि मात्र कुवेत पुगेकी थिइन् हर्कपुरकी बालकुमारी परियार । नियमित परिवारको सम्पर्कमा थिइन् ।

तर एक्कासी उनी आफ्‌नै कोठामा मृ,त अवस्थामा फेला परेको जानकारी आयो ।

श्रीमान्‌ले अघिल्लो दिनमात्र फोनमा कुरा गर्दा आफू सबै ठीक भएको तर काम गर्ने घरको साहुनी र उनको छोरीसँग झगडा भएको बताएकी थिइन् ।

श्रीमतिले फोनमा झगडा भएको सुनाएको भोलीपल्टै ला,श भेटिनुमा गम्भीर रहस्य भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖