सर्लाहीमा टाउको बिना चौकीदारको शव फेला परेको छ। घटनाबारे थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।