काठमाडौ । दुर्घटनामा परेको बुद्ध एयरको विमानको ढोका खोल्ने यात्रु उमेश मोक्तानलाई बुद्ध एयरले पुरस्कारसहित सम्मान गर्ने भएको छ।
एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले शुक्रबार भएको घ टनाबारे स्पष्टिकरण दिँदै, सं’कटको घडीमा साहस र सहयोग देखाउँदै विमानको ढो’का फु’टाएर खोली अन्य यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग पुर्याएकोमा उक्त कार्यको कदरस्वरूप मोक्तानलाई उचित पु’रस्कारद्वारा सम्मान गरिने घोषणा गरेको हो।
