• Thursday 8th of October 2026

रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न एक अर्को नेपालीको मृ’त्यु


  • धनकुटा खबर
  • .

रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृ’त्यु भएको छ ।

करिब २ वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएका थिए भने ‘डिएनए’ परीक्षणबाट उनको मृ’त्यु भएको पुष्टि भएको हो।

उनको घरमा आमा–बुबा, भाइ र श्रीमती छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖