काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहानको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।